धारिलो हतियार प्रहार गरी छोराले गरे बुवाको हत्या, आमा घाइते

गुल्मीमा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्।