न्युजिल्यान्डमा कलेज चलाइरहेका अच्युत, भन्छन्– पैसा तिर्न सकिँदैन भने १२ कक्षालगत्तै नआउनुस्!

यो विषय पढेको जनशक्ति धेरै चाहिएको छ भनेर सरकारले भनेपछि सोही अनुसार पाठ्यक्रम विकास गर्ने उनको भनाइ छ।