नेपाली कम्युनिस्ट पार्टीमा नेताहरूको फौज, कसरी होला व्यवस्थापन?

'कम्युनिस्ट पार्टीहरूको कमजोरी नै नेतृत्व व्यवस्थापन गर्न नसक्नु र टुटफुट हुनु हो। त्यसो हुन नदिन शीर्ष तह जिम्मेवारी लिन र त्याग गर्न तयार हुनुपर्छ।'