दसैँतिहार मनाउन घर गएका सरोजको शव पुलमुनि‚ जलेको कार जंगलमा भेटियो

काठमाडौं। ९ कात्तिकदेखि बेपत्ता भएका झापाका एक युवकको शव फेला परेको छ। शिवसताक्षी नगरपालिका १० का ३३ वर्षीय सरोज शर्माको शव शनिबार हत्या गरेर गाडेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिहान झापा गाउँपालिका ५ को बिरिङ खोलाको पुलमुनि शर्माको शव भेटिएको हो। प्रहरीले गाडेको ठाउँबाट […]