कप्तानी प्रेसर नहुँदा चल्यो अनिलको ब्याट, जनकपुरले खोल्यो खाता

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणमा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन । सुरुवाती ४ खेलमा लगातार हार बेहोरेपछि जनकपुरको प्लेअफ सम्भावना नै झिनो बनिसकेको अवस्थामा …