चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी 'डिपसिक' ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल 'भी ४-प्रो ' को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ।
शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले …