मधेस प्रदेश : सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि आज छलफल हुँदै
सभामुख मण्डलले नेकपा एमालेको निर्देशनमा सभा सञ्चालन गरेको भन्दै सात दलले गत कात्तिक २७ गते मधेस प्रदेशसभामा ६४ सांसदको समर्थनमा उनीविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।