एभरेस्ट महिला भलिबल लिग : ललितपुरमाथि कर्णालीको शानदार पुनरागमन जित
२८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले शानदार पुनरागमन जित निकालेको छ ।
शुक्रबार भएको दोस्रो खेलमा कर्णाली यशविसले ललितपुर क्वीन्सलाई ३-१ को सेटमा हराएको हो । सुरुवाती सेटमा पराजित भएको …