सरकार रास्वपाको नभई देशको विधानले चल्नुपर्छ : गगन थापा
२६ जेठ, गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताएका छन् । मंगलबार गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उनले पाँच बर्ष सरकार चलाउने जिम्मा पाएको …