काठमाडौँ। कर्णाली याक्स स्पोट्स प्रा.लीबाट खेल्न भारतका प्रियाङ्क किरित पन्चाल आज नेपाल आएका छन्। उनि बिहिबार राति एयर इन्डियाबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि नेपाल आइपुगेका हुन्। ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए। ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। १२७ खेलमा आठ हजार ८ सय […]