काठमाडौँ । सरकारले सडक निर्माणमा आयातित बिटुमिन र असफाल्टको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक तथा स्थानीय निर्माण सामग्रीलाई प्राथमिकता दिने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने निर्णय गरेको हो । निर्देशिकाअनुसार सडक, पुल तथा भवन […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लेनदेन नगर्न अपिल गरेको छ ।
३० असोज, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी सम्मानित भएका छन् ।
७१ औं प्रहरी दिवस २०८३ को अवसरमा ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन’ पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा …
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउन सिटीटेक ग्रुपसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंक लुप नेटवर्कमा कर्जा जारी गर्ने अर्थात् इसुअर बैंकका रूपमा आबद्ध हुने भएको हो। यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्डधारकले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा तत्काल खरिद कर्जा […]