शरद ओझा प्रकरणका दुई मुद्दाको भोलि एकैसाथ सुनुवाइ हुने

ओझाले दायर गरेको पुरक रिटपछि सर्वोच्चले आइतबार अर्थमन्त्री खनालविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न आदेश गरेको थियो ।