राज्यले युवाको भावना नबुझ्दा जेनजी विद्रोह भयो : प्रधानमन्त्री कार्की

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यले युवाको भावना समयमै नबुझ्दा जेनजी विद्रोह भएको बताएकी छन् । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले युवाको भावना राज्यले नबुझ्दा युवापुस्तामा निराशा र बेचैनी बढेको बताइन् …