काठमाडौं । सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाईभर्सन बहुदेश्यीय आयोजानको बाँध, विद्युत गृह निर्माणकालागि पुनः ठेक्काको तयारी गरिएको छ । यसअघि सरकारले आयोजनाको काममा प्रगति अपेक्षा गरे अनुसारको नदेखिएपछि सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विधुत गृह निर्माण लगाएतको ठेक्का रद्द गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा […]