काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधानका लागि राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसम्बन्धी विद्यमान नीति र कानुनको पुनरावलोकन आवश्यक रहेको बताएकी छन्। संरक्षण र विकासलाई एकअर्काको बाधकका रूपमा नभई परिपूरकका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिएकी हुन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा […]