माओवादी सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।  आजको बैठकमा विभिन्न पार्टीसँग हुन लागेको एकताबारे ठोस निर्णय गर्ने बताइएको छ । माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टीलगायतबीचको एकता अन्तिम चरणमा पुगेको छ ।  माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत […]