गत बिहीबार दिउँसो। अमेरिकाको न्यु अर्लिन्सस्थित मार्रेरोको एक किराना पसलबाट घर फर्किँदै गरेकी २३ वर्षीया जेसलिन गुजम्यानलाई के थाहा, केही मिनेटमै उनको बाटो ‘अप्रत्याशित’ डरले अँगाल्नेछ। जेसलिन गुजम्यान घरतिर हिँडिरहेको बेलामा एक्कासि नम्बर नभएको सिल्भर कलरको एसयूभी गाडी उनको नजिकै आएर रोकियो। गाडीबाट मुख छोपेका दुई आप्रवासन अधिकारी उत्रिए। पहिले त उनलाई त्यो गाडी उबर होला […]