काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलानले जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । डविले ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५१ पुर्याएका हुन् । खेल १२ ओभरकोओपनरद्वय डविड र अर्जुन साउदले ९८ रनको बलियो साझेदारी गरेका छन् । जनकपुर बोल्ट्सलाई पहिलो विकेट […]