३६ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छन्, बदल्न सक्छन् नर्वेको विश्वकप इतिहास

हालान्डको एउटा विशिष्ट शैली छ। उनी दौडिँदा आफ्नो ६ फिट ५ इन्च अग्लो शरीरलाई अगाडितर्फ ४५ डिग्रीको कोणमा झुकाउँछन्। यसले उनको गति ३६ किमी प्रतिघन्टासम्म पुग्छ।