हरिबोधिनी एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनको भिड (तस्वीरहरू)

आज हरिबोधिनी एकादशी मनाइएको छ । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा–अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसीघाटमा भक्तजनको भिड लागेको छ ।