एनपीएलमा अर्धशतकको सङ्ख्या ३५ पुग्यो

काठमाडौँ। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा जारी एनपीएलमा अर्धशतकको सङ्ख्या ३५ पुगेको छ। आज (आइतबार) जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो। उनले आज कर्णाली याक्सविरुद्ध ३७ बलमा एक चौका चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। उनको जारी सिजनमा दोस्रो अर्धशतकसमेत हो। यस सिजनमा ३५ अर्धशतक जोड्न २९ खेलाडीको […]