काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई छलफलका लागि बोलाउनुभएकाे छ। प्रधानमन्त्री कार्कीले यहि मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्न बोलाउनुभएकाे हो। प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले संयाेजक प्रसाईलाई पत्र पठाउनुभएकाे छ। यसअघि संयाेजक प्रसाईले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता […]