कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

एजेन्सी– रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ । केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) ट्यांकरलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो । टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्यांकर टर्कीको तटबाट करिब १३० […]