स्वदेशमा रहेका देउवा डडेल्धुरा र विदेशमा रहेकी आरजु धनगढीबाट क्षेत्रीय प्रतिनिधि

नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरिरहेको १५औँ महाधिवेशनअन्तर्गत पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।