कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता

काठमाडौं–  कजारिया टायल्सले ‘कजारियासँगै गृह प्रवेश, घुमौँ देश विदेश !’ को समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ । गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकले पुरस्कार जित्ने अवसर पाएका थिए ।  कम्पनीका अनुसार १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रका लागि योग्य […]