म्यासाचुसेट्सबाट टेक्सास जाने क्रममा १९ बर्षीया विद्यार्थी एयरपोर्टमा पक्राउ, होन्डुरस डिपोर्ट

आइस अधिकारीहरुले अदालतको आदेशको अवज्ञा गर्दै १९ वर्षीया विद्यार्थी आनी लुसिया लोपेज बेलोझालाई देश निकाला गरेको उनका वकिलले आरोप लगाएका छन् । थ्याङ्स गिभिङ मनाउन अमेरिकाबाट होन्डुरस जाने क्रममा उनलाई आइसका अधिकारीहरुले पक्राउ गरेको र देश निकाला गरिएको उनका वकिलले सार्वजनिक गरेका हुन् । उनले भने -“अदालतको स्पष्ट आदेशको अवज्ञा गर्दै हत्याको संदिग्धझैँ हत्कडी लगाएर […]