काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमा पुनःबहाली गर्ने आदेश दिएपछि उहाँले यसलाई ‘न्यायको जीत’ भएको बताउनुभएकाे छ । सरकारको निर्णयबाट आफू आहत भएको उल्लेख गर्दै शाक्यले न्यायालयको आदेशले ठूलो राहत मिलेको बताउनुभयाे। “न्यायालयको निर्णयले राहत महसुस भएको छ,” उहाँले भन्नुभयाे। अब आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको […]