जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ । आयोगको यस निष्कर्षले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धक्का पुगेको छ । नेतान्याहु र उनका समर्थकहरूले अरब नेतृत्वका दलहरूले विदेशी सहयोगमा निर्वाचनमा धाँधली गरेको र मतदाताको जनमत प्रभावित पारेको आरोप लगाउँदै आएका थिए । तर, […]