तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले राष्ट्रपति पेजेस्कियन तेहरान फर्किएको जनाएको छ। पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकको नजफ पुगेका थिए। तर होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानविरुद्ध […]