गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’ नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले दान बहादुर कार्कीलाई पदमुक्त गर्दै […]