भुटानमाथि नेपालको गोलवर्षा, ८-० ले विजयी

बंगलादेशमा भएको खेलमा पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे। समिक्षा मगर र कुसुम खतिवडाले एक-एक गोल गरे।