आन्दोलनरत नर्सहरुको आपत्तिपछि नर्सिङ संघ 'ब्याक', सरकारलाई ४८ घण्टे अल्टिमेटम
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए।