१५ कात्तिक, गोरखा । मनास्लु पदमार्गमा ढुंगाले लागेर गम्भीर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुब्री गाउँपालिका–५ बिही नजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय …