सुमोसँगै हराएका ललितपुरका केसी तीन दिनपछि मृत फेला

रुपाटार आउने क्रममा कटारीदेखि ४३ किलोमिटर पश्चिम कटारी नगरपालिका १४ पाखेमारा भीरबाट खसेर उनको ज्यान गएको पाइएको छ।