बाजुरा–हुम्ला सीमा विवाद : लाम्पाटा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
१० जेठ, धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा …