बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु, १५ वटा स्कुल सहभागी

नेपालगन्ज – बाँकेमा स्कुले बालबालिकालाई लक्ष्य गरी फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ। नेपालगन्ज रंगशालामा एक कार्यक्रमबीच एन्फा अध्यक्ष पंकजविक्रम