काठमाडौंमा 'सडक एम्बुलेन्स' सञ्चालन, यसरी दिन्छ २४ घण्टा सेवा (तस्बिरहरू)

उनले भने, 'दिनमा पनि तत्काल आवश्यक सडकमा मर्मत हुन्छ, तर मुख्य काम रातमा अघि बढाइन्छ।'