च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख कमाउँछन् पूर्णबहादुर नेपाली
२५ कात्तिक, मुस्ताङ। हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो रु एक हजार ३०० छ। यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रु एक हजार लगानी गरेर च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ …