अनुष्का शर्मा र विराट कोहलीले पशु आश्रय केन्द्र खोल्ने

बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति क्रिकेटर विराट कोहली दुवै पशुप्रेमी हुन् ।  अनुष्काले पशु सुरक्षाका विषयमा कुरा उठाउने गरेकी छन् र पशुअधिकारको पैरवी गर्ने गरेकी छन् । उनले छाडा पशुहरूको आश्रयस्थल मुम्बईको काँठ क्षेत्रमा खोल्ने भएकी छन् । विराट कोहलीले पत्नीको इच्छाबमोजिम मुम्बईमा पशु कल्याण परियोजना सञ्चा...

सम्बन्धित सामग्री

दोस्रो सन्तानको रुपमा विराट-अनुष्कालाई पुत्रलाभ

काठमाडौं । विराट कोहली र अनुष्का शर्मा फेरि अभिभावक बनेका छन् । अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले दोस्रो सन्तानलाई स्वागत गरेको जनाएका छन् । दम्पतीले छोराको नाम अकाय राखेका छन् । यसको अर्थ निराकार वा पूर्णिमा वा पूर्णिमाको प्रकाश भन्ने हो । उनीहरुको पहिलो सन्तानको रुपमा […]

अनुष्काले वर्षमा एउटा मात्र फिल्म गर्ने

मुम्बई – अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन् । यो जोडीले पहिलो सन्तानका रुपमा भामिकालाई सन् २०२१ मा स्वागत गरे । अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन् । उनले हालैमात्र भारतीय बलर झुलन गोस्वामीको बायोपिकको काम सकिन् । केही दिनअघिमात्र विराट र अनुष्का बेङ्लोरको पुमाको […]

ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने

मुम्बई – बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अली फजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन्। अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन्। धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन्। दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक […]

क्याट्रिना–विक्कीको विवाहमा को–को सहभागी हुने, राजस्थानका ४५ वटा होटल बुक

एजेन्सी, १३ मंसिर । बलिउडका कलाकारहरु क्याट्रिना कैफ र विक्की कौशलको विवाह पछिल्लो समयमको हट न्युज हो । कलाकार द्धयको डिसेम्बर ७ मा राजस्थानमा विवाह हुँदैछ । राजस्थानमा हुने विवाहमा को–को सहभागी हुने भारतीय क्रिक्रेटर विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्मा छोरी वामिकासहित विवाहमा सहभागी हुने भएका छन् । विवाहमा साहरुख खान र […]

अनुष्का र विराट चर्चामा : बालकको उपचारमा ठूलो हात

एजेन्सी। भारतीय अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नो राम्रो कामले गर्दा चर्चामा आएका छन्। अयांस गुप्ता नाम गरेका बालक जसलाई स्पाइनल मस्कुलर एट्रोफी नामको दुर्लभ वंशानुगत रोग लागेको थियो, उसको उपचारका लागि अनुष्का र विराटले१६ करोड रुपैयाँको इन्जेक्सनको व्यवस्था गरी सहयोग गरेका हुन्। बच्चाका अभिभावकले सामजिक सञ्जालमार्फत उनीहरुलाई धन्यवाद दिँदै यो खबर सार्वजनिक गरेका छन्।

अनुष्का र विराटद्वारा स्वास्थ्यकर्मी र फ्रन्टवर्कसको प्रंसशा

एजेन्सी, २६ बैशाख । बलिउड अभिनेत्री अनुष्का शर्मा र खेलाडी विराट कोहली सामाजिक सञ्जालमा धेरै सक्रिय छन् । आज उनीहरुले कारोना महामारीमा खटिरहेका फ्रन्टवर्कस र स्वास्थ्यकर्मीहरुको जमेर प्रंसशा गरेका छन् । अनुष्काले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै चुनौतिमा जुझिरहेको भन्दै प्रंसशा गरेकी हुन् । उनीहरुले देश निकै अफ्ठ्रो परस्थितिमा गुज्रिएको समयमा कोरोना भाइरसबाट सबै […]

विराट र अनुष्काले दानमा दिए २ करोड, ‘क्राउड फन्डिङ’ मार्फत् जुटाउनेछन् ७ करोड

टिम इन्डियाका क्याप्टेन विराट कोहली र उनकी श्रीमती बलिउड नायिका अनुष्का शर्मा कोभिड–१९ सँगको युद्धमा मानिसहरुको मद्दतका लागि अघि बढेका छन् । उनीहरुले यसका लागि एउटा फन्ड रेजिङ क्याम्पेनको सुरुवात गरे । यो अभियानमार्फत् विराट र अनुष्का क्राउड फन्डिङको मद्दतले ७ करोड भारु जुटाउनेछन् । यसको प्रयोग कोरोनासँग जुधिरहेका आवश्यकतामा परेका मानिसहरुका लागि गरिनेछ । विराट र अनुष्काले यसमा २ करोड भारु दान गरेका छन् । यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको छ ।अक्सिजन र स्वास्थ्य उपकरणमा हु

विराट र अनुष्काकी छोरीको पहिलो फोटोले इन्टरनेटमा माया पाउँदै

मुम्बई । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली एक छोरीका माता–पिता बनेका छन् । अनुष्काले सोमबार

विराट–अनुस्का बने बाबु–आमा

भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा बाबु–आमा बनेका छन् । सोमबार अनुष्काले छोरी जन्माएकी हुन् ।

इटलीमा विवाह गरेर देशद्रोही भए अनुष्का र विराट कोहली !

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इटलीमा विवाह गरेर 'विरुष्का' बनिसकेका छन् । विराट र अनुष्काले बिहे भारतबाट निकै टाढा इटलीमा भयो । यसलाई लिएर दुबैका आफन्तले नरमाइलो माने तर, मध्य प्रदेशका भाजपा विधायक पन्नालाल शाक्य समेत केहीलाई निकै नरम्रो लागेछ । 'स्किल इण्डिया' का एक कार्यक्रममा पन्नालालले भनेका छन्, 'विवाह …