दक्षिणी भारतमा भागदौड मच्चिंदा ९ जनाको मृत्यु

एजेन्सी । दक्षिणी भारतकाे एक मन्दिरमा भागदौड मच्चिदा ९ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर रहेकाे एक मन्दिरमा शनिबार भागदौड मच्चिंदा उनीहरुकाे मृत्यु भएकाे आन्ध्र प्रदेशका गभर्नरले बताएका हुन् । गभर्नरले मन्दिरमा भक्तहरूको भीड-भाडको बीचमा भागदौड हुँदा ९ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा […]