काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औँल्याउँदै आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । आज (बिहीबार) धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्व महामन्त्री सिंहले काँग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख […]