चितवन र झापामा भएका दुर्घटनामा तीन जनाको ज्यान गयो, सात घाइते

काठमाण्डाै – चितवन र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरमा गए राति ना १ ज ६८५९ नम्बरको जीप पल्टदा अन्दाजी ४५ र ५५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । घाइते सात जनामध्ये दुई जनाको पुरानो मेडिकल कलेज, एक जनाको चितवन मेडिकल कलेज र चार जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।  यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  झापाको विर्तामोड नगरपालिका–६ मा आज बिहान...

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ। घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।...

सवारीसाधन दुर्घटनामा वृद्धि

डडेलधुरा । चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेको छ । सो दुर्घटनामा ८६ पुरुष, १९ महिला र आठ बालबालिका गरी कुल ११३ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका अनुसार सो अवधिमा दुर्घटनामा १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गरी कुल २४४ जना […]

जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

बर्लिन । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले उक्त दुर्घटनामा परेर तीन जनाको ज्यान गएको बताएका छन् । यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परेर झापामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक घाइते भएका छन्।

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा युवा समाजसेवीको मृत्यु

सवारी दुर्घटनामा रौतहटमा एकजना युवा समाजसेवीको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका युवक सोनालाल चौधरीको दुर्घटनामा मृत्यु भएको हो।...

दुर्घटनामा युवकको मृत्यु

विराटनगर महानगरपालिका–१२ मा बिहीबार राति भएको स्कुटर दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

कमेडियन खबपु दुर्घटनामा घाइते

काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् ।काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् ।दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको उनका साथी नवराज थापाले बताए ।‘खबपु बिहीबार रातिनै सामान्य उपचारपछि घर फर्किएका छन्’ थापाले भने ‘अहिले उनको अवस्था सामान्य रहेको छ ।’ खबपु दुर्घटना परेको ठाउँको बाटो

मोटरसाइकल दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकबाट इलामतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । उनको उपचारका क्रममा झापाको […]