उपनिर्वाचनका लागि तोकिए बैतडीमा निर्वाचन अधिकृत

बैतडी : अगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा निर्वाचनको माहोल तात्दै गएको छ। विभिन्न राजनितिक दलहरुले आफ्ना उम्मेदवारको टुंगो लगाउँदैछन् भने जिल्ला निर्वाचन कार्यालयले पनि तयारी थालेको छ। निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत तोकेको छ।  जिल्ला अदालत बैतडीका न्यायधिस ईश्वरी...

सम्बन्धित सामग्री

इलाम-२ मा तोकिए मुख्य निर्वाचन अधिकृत

इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।...

चिकित्सक संघलाई चुनाव लाग्यो, डा धनबहादुर तोकिए प्रमुख निर्वाचन अधिकृत

संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिती पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।

सबै मतदान केन्द्रमा अधिकृत तोकिए

बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका लागि बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। जिल्लाका २ सय ५ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन्।मुख्य निर्वाचन अधिकृत तिलबहादुर कार्कीका अनुसार सबै  मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै सहायक कर्मचारीहरु समेत तोकिएका छन्।तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई यही वैशाख २३ र २४ गते जिल्ला सदरमुकाममा तालिम दिइने र त्यसपछि  नियुक्ति दिएर कार्

रामेछापका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

सरकारले आगामी बैशाख ३० गते गर्न लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले रामेछापका आठ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ।  आयोगले निर्वाचन अधिकृतका रुपमा मन्थली नगरपालिकामा डा. दिवाकर भट्ट...

स्थानीय निर्वाचनका लागि देशैभर तोकिए निर्वाचन अधिकृत

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मकवानपुर जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

सुदूरपश्चिम : तोकिए मुख्य निर्वाचन अधिकृत

बैतडी : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। यही चैत २९ देखि लागू हुने गरी निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए।आयोगका अनुसार बैतडीमा तिलकबहादुर कार्की, दार्चुलामा कोमलप्रसाद आचार्य, डडेल्धुरामा हरिप्रसाद शर्मा, बझाङमा विष्णुप्रसाद अवस्थी, डोटीमा विदुर काफ्ले, बाजुरामा माधवप्रसाद घिमिरे र अछाममा न

स्थानीय तह निर्वाचन: मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ।...

स्थानीय तह चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए !

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ ।आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई चुनावबारे अभिमुखीकरण तालिम दिने तयारी गरेको छ । स्थानीय तह चुनावका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्श...

सबै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको जनाएको हो । जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका जेष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, […]

तोकिए निर्वाचन अधिकृत, को कहाँ ?

१३ चैत, काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा […]