साफ च्याम्पियनसिप आयोजना गर्न एन्फालाई औपचारिक प्रस्ताव आयो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई साफ च्याम्पियनसिप आयोजन गर्न औपचारिक प्रस्ताव आएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी अक्टोबरमा १३ औं संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फालाई औपचारिक पत्र पठाएको हो ।

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

१८ असार, काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) को महिला च्याम्पियनसिपको छैटौं संस्करण नेपालमा हुने भएको छ । आगामी साउन २४ देखि भदौ २५ सम्म अर्थात अगष्ट ९ देखि सेप्टेम्बर १० सम्म प्रतियोगिता हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेशमा भएको साफ कंग्रेसअघि साफको कार्यकारी समितिको बैठकले नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना […]

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौँ- साफ च्याम्पियनसिप आयोजना अधिकारको दौडमा माल्दिभ्सले नेपाललाई उछिनेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोमबार गरेको निर्णय अनुसार अब साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ । साफ च्याम्पियनसप आयोजनाका लागि माल्दिभ्स र नेपालले प्रस्ताव राखेका थिए ।  ‘कोभिड-१९ संक्रमण दर नेपालमा भ…

साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई

काठमाडाैं : दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसिप आयोजनाको जिम्मेवारी माल्दिभ्सलाई दिने निर्णय गरेको हो। च्याम्पियनसिप १ देखि १५ अक्टोबरसम्म आयोजना हुनेछ। साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो। यसअघि बंगलादेशमा प्रतियोगिता हुने तय भए पनि बंगलादेशले कोभिडको कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने जानकारी गराएको थियो।त्यसपछि साफले आयोजना गर्न उत्सुक रहे

शहीद स्मारक ‘ए’ डिभिजन लिगको मिति सर्यो, कात्तिक २९ बाट शुरु

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मिति परिवर्तन भएको छ। नयाँ मितिअनुसार नेपाली फुटबलको शीर्ष लिग कात्तिक २९ गतेबाट हुने एन्फाले जनाएको छ। एन्फाले यसअघि लिग असोज ३ गतेबाट गर्ने योजना सार्वजनिक गरेको थियो। सो समय साफ च्याम्पियनसिप आयोजना हुने भएका कारण लिग पछाडी सारिएको हो। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले आ–आफ्नो दाबी पेश गरेका छन्।

नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

नेपाल समाचारपत्र, काठमाडौं । बंगलादेशले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) आयोजना गर्न नसक्ने भएपछि सोको आयोजना गर्न नेपाललाई आधिकारिकरूपमा प्रस्ताव आएको छ । आउँदो अक्टोबरमा आयोजना गर्न सहमति भएकोमा साफ बैठकले नेपाललाई प्रस्ताव राखेको हो । तर, नेपालसँगै माल्दिभ्स र भारतले पनि प्रतियोगिता आयोजना गर्न दाबेदारी प्रस्तुत गरेका थिए । प्रतियोगितामा ५ टोलीले मात्र […]

यसपटकको साफ च्याम्पियनसिप नेपालमा

काठमाडौँ- नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव प्राप्त भएको छ । दक्षिण एसियाली फुटब महासंघ (साफ) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै आगामी अक्टोबरमा १३ औँ साफ च्याम्पियनसिप आयाेजना गर्न प्रस्ताव राखेको हो । एन्फाले आइतबार यसबारे जानकारी गराएको  छ ।  बंगलोदशले कोभिड–१…

१३ औं साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

१० साउन, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई आधिकारिक प्रस्ताव आएको छ । साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा […]

साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघले १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न औपचारिक प्रस्ताव पठाएको छ। कोभिड–१९ महामारीका कारण बंगलादेशले प्रतियोगिता आयोजनाबाट पछि हटेको थियो। नेपाललाई प्रस्ताव आए पनि आयोजकको अन्तिम निर्णय साफ कार्यसमिति बैठकले गर्नेछ। कोरोनाका कारण बंगलादेश पछि हटेपछि एन्फाले नेपालमा गर्न पहल गर्दै आएको थियो। नेपालले यसअघि १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ।

नेपालद्वारा साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव

नेपालले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव गरेको छ । दक्षिण एसियाली