काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दावी गर्नुभएको छ । चितवनमा सोमबार आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै पद भन्दा पनि आर्थिक विकास र समृद्धिलाई आफूले प्राथमिकता दिएको जिकीर समेत गर्नुभएकाे हाे […]