काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले बल पोसेसनमा पकड बनाउँदै एपिएफलाई दवावमा राखेपनि गोल नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको दोस्रो मिनेटमा […]