काठमाडौं: अब वार्षिक दुई हजार पाँचसय प्रिमियम तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार नि:शुल्क हुने भएको छ। व्यवस्थापिका संसदले स्वास्थ्य बीमा विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो।
विधेयक प्रमाणीकरणपछि चरणबद्ध रुपमा कार्यान्वयनमा आउनेछ। अहिले आठ जिल्लामा स्वास्थ्यमा बीमा कार्यक्रम लागू छ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले परिमार्जनसहित विधेयक पारित भएको