इलाम- किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा खेलाइएको ‘आत्मानन्द गोल्डकप–२०७८’ को उपाधि घरेलु टोली माङसेबुङ खेलकुद विकास समितिले नै चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा माङसेबुङ खेलकुद विकास समितिले सडन डेथमा बिबिएफसी दमकलाई पराजित गरेको हो । प्रतियोगिताको विजयी बनेको माङसेबुङले तीन लाख १६८ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ […]