कालो झण्डा देखाउने र लालटिन बाल्ने माधव-प्रचण्ड समूहको अखिललाई ओली पक्षको अखिलले दियो 'संगठनात्मक कारवाही' को चेतावनी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विभाजन आएसँगै पार्टीको विद्यार्थी संगठनको विवाद पनि चरम सीमामा पुगेको छ। एकतर्फ प्रचण्ड/माधव समूह सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्री केपी शर्माओलीको कदमको विरोधमा सडकमा छन् भने ओली पक्षीय ऐन महर समूह सरकारको कदमलाई 'बाध्यात्मक' भन्दै रक्षात्मक आन्दोलनमा। दुवै पक्षले आफू आधिकारिक भएको

सम्बन्धित सामग्री