जाडोमा भलिबल : रमाइलोसँगै शारीरिक र मानसिक स्फूर्ति

शारीरिक रूपमा तन्दुरुस्त रहन खेलकुद निकै महत्वपूर्ण छ । खेलकुदले व्यायाम गराउँछ । व्यायामले मस्तिष्कलाई खुसी राख्ने सेरोटोनिन, डोपामाइन, इन्डोर्फिन्स र अक्सिटोसिन हर्मोनहरूको उत्पादन बढाउँछ । यी हर्मोनले हामीलाई तनावबाट टाढा राख्छन् । र,...

सम्बन्धित सामग्री

शारीरिक तथा मानसिक ऊर्जाका लागि योग

योग मन र शरीरको अभ्यास हो । योगका विभिन्न शैलीले शारीरिक आसन, सास फेर्ने विधि र ध्यान वा विश्रामलाई जोड्छन् । योग शारीरिक तथा मानसिक व्यायामको एक प्राचीन अभ्यास हो । योगले शारीरिक...

'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।

मानसिक स्वास्थ्य समस्या भएको कसरी थाहा पाउने ? (भिडियाे)

मानसिक स्वास्थ्यको उपचारमा सबैभन्दा महत्वपूर्ण हुन्छ । तर, शारीरिक रोग वा अन्य समस्याजस्तो मानसिक समस्याको भएको थाहा पाउन गाह्रो हुन्छ ।

महिलाको भित्री बस्त्र झ्यालमा झुण्ड्याएर मानसिक तनाव दिन थालेपछि…

दाङ – महिलामाथि हुने हिंसा कस्ता होलान्? सटिक जवाफ आउन सक्छ- शारीरिक र मानसिक। शारीरिक हिंसाको त चोट लागेको घाउबाट थाहा पाउन सकिन्छ तर, मानसिक हिंसा भएको कसरी थाहा पाउने? दाङमा प्रहरीले यस्तै महिलामाथि भएका मानसिक हिंसाको घटनामा अनुसन्धान गरेर पीडकलाई कानुनी कठघरामा उभ्याउन सफल भएको छ। घटना हो, लमहीको। बजारको एउटा चोकमा किशोरीको घर […]

बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा

बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम बढेको एक अध्ययनले देखाएको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘ब्रेथिङ हेभी : न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्लादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट सहरमा शारीरिक र मानसिक स्वास्थ्यमा वायु प्रदूषणको प्रभावको मूल्याङ्कन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बालबालिकाहरु, ज्येष्ठ नागरिक र मधुमेह, मुटु वा श्वासप्रश्वासको...

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

काठमाडौँ,७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मष्तिस्कको सन्तुलन नै […]

शारीरिक तथा मानसिक विकासका लागि योग

आध्यात्मिक परिभाषाअनुसार मन र आत्मालाई परमात्मासँग जोड्ने क्रियालाई योग भनिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पनि योग भनिन्छ । संस्कृत भाषामा योगलाई जोड्नु भन्ने बुझिन्छ । योग नेपालको हिमालय क्षेत्रमा जन्मिएर उत्तरमा चीन र दक्षिणमा भारत हुँदै विश्वभरि पैmलिएको कला, संस्कृति र विज्ञान हो । योगलाई हामी तीन काल खण्डमा हेर्न सक्छौँ : १. आदिकाल खण्ड : आदिकाल खण्डमा योगको विस्तार भयो । योग सबैका लागि र सधैँका लागि हो भन्ने

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार नेपाली प्यांकस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका आकाश सेडाईलाई पक्राउ गरेको हो ।  सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार...

मिटर ब्याजीको डरलाग्दो जालो, शारीरिक र मानसिक यातनासम्म

चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् । काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटर […]

मानसिक रोगसँग पनि मिल्न सक्छन् कोरोनाका लक्षणहरु

कोभिड-१९ मा देखिने लक्षणहरु र मानसिक तनाव वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरु झट्ट हेर्दा उस्तै लागेता पनि यी दुई फरक किसिमका रोग हुन्। कोभिड-१९ शारीरिक रोग हो भने मानसिक रोग मनसँग सम्बन्धी रोग हो।